काठमाण्डौः सानिमा लाइफ इन्सुरेन्सको खुद नाफा २३.६३% ले बढेर चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा ११ करोड ६१ लाख ८४ हजार रुपैयाँ पुगेको छ ।
गत वर्षको यसैअधिमा सानिमाले ९ करोड ३९ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा जीवन बिमा कोषको आकार ४४.३८% ले बढेर ४ अर्ब ८ करोड ५३ लाख ९५ हजार रुपैयाँ पुगेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया