श्रावण ५, २०८२ सोमबार July 21, 2025

साउदी प्रो लिग – अल नसरको जितमा रोनाल्डोको ४ गोल

नसरले अल वेह्दालाई ४-० गोल अन्तरले हराए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः साउदी प्रो लिग फुटबलमा क्रिस्टियानो रोनाल्डो आबद्द अल नसरले सहज जित निकालेको छ। बिहीबार राति भएको खेलमा नसरले अल वेह्दालाई ४-० गोल अन्तरले हराएको हो। अल नसरको जितमा रोनाल्डो एक्लैले ४ गोल गरे।

रोनाल्डोले खेलको २१ औं मिनेटमा नै गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। यस्तै, ४० औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गरे। खेलको ५३ औं मिनेटमा रोनाल्डोले पेनाल्टीबाट गोल गर्दै ह्याट्रिक पूरा गरे।

त्यसपछि खेलको ६१ औं मिनेटमा रोनाल्डोले व्यक्तिगत चोथो गोल गरे। योसँगै रोनाल्डोले आफ्नो करिअरको ५०० औं लिग गोल पनि पूरा गरेका छन्। जितसँगै नसर लिगको शीर्ष स्थानमा उक्लिएको छ । नसरले १६ खेलमा ३७ अंक जोडेको छ।

In the video, Ronaldo breaks the net of Saudi Arabia's Al-Wahda Super  Hat-trick - World Today News

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु-१६ युथ लिग : चर्च ब्वाइज र फ्रेन्ड्स विजयी
२०८२ श्रावण ५, सोमबार
तुइनमै चुँडियो नारायणको सपना
२०८२ श्रावण ५, सोमबार
इञ्जिनियरिङ क्याम्पसमा पठनपाठन १३ दिनदेखि ठप्प, विकेन्द्रीकरण र स्वायत्तता पुनः लागूको माग
२०८२ श्रावण ५, सोमबार
त्रिधार्मिकस्थल हलेसी ‘बोलबम’ मेलामा अधिकांश दर्शनार्थी भारतीय
२०८२ श्रावण ५, सोमबार
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार