श्रावण ५, २०८२ सोमबार July 21, 2025

मोनाकोसँग पिएसजी ३–१ ले पराजित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) मोनाकोसँग स्तब्ध भएको छ ।

गएराति सम्पन्न खेलमा शीर्ष स्थानको पिएसजी मोनाको ३–१ ले स्तब्ध भएको हो । खेलको चौथो मिनेटमा एलेक्सान्ड्रा गोलोभिनले गोल गर्दै मोनाकोलाई अग्रता दिलाएका थिए । १८ औं मिनेटमा विसम बेन एड्डरको गोलबाट मोनाकोले अग्रता दोब्बर बनायो ।

Stumbling PSG lose 3-1 to Monaco in French league | The Canberra Times |  Canberra, ACT

३९ औं मिनेटमा वारेन इम्रीले गोल गर्दै पिएसजीलाई २–१ को स्थितिमा ल्याए । त्यसपछि पहिलो हाफको इन्जुरी समयमा विसमले व्यक्तिगत दोस्रो गोल गर्दै मोनाकोलाई ३–१ ले अगाडि बढाए । त्यसपछि पनि पिएसजीले गोल गर्न नसकेपछि खेल मोनाकोले जित्यो ।

मोनाकोविरुद्धको खेलमा लियोनल मेस्सीले खेलेका थिएनन् । यो जितपछि मोनाको तेस्रो स्थानमा उक्लिएको छ । उसले २३ खेलमा ४७ अंक जोडेको छ । ५४ अंक जोडेको  पिएएसजी शीर्ष स्थानमा यथावत  छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु-१६ युथ लिग : चर्च ब्वाइज र फ्रेन्ड्स विजयी
२०८२ श्रावण ५, सोमबार
तुइनमै चुँडियो नारायणको सपना
२०८२ श्रावण ५, सोमबार
इञ्जिनियरिङ क्याम्पसमा पठनपाठन १३ दिनदेखि ठप्प, विकेन्द्रीकरण र स्वायत्तता पुनः लागूको माग
२०८२ श्रावण ५, सोमबार
त्रिधार्मिकस्थल हलेसी ‘बोलबम’ मेलामा अधिकांश दर्शनार्थी भारतीय
२०८२ श्रावण ५, सोमबार
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार