श्रावण ५, २०८२ सोमबार July 21, 2025

केपी ओली कप : उद्घाटन खेलमा पुलिस र सातदोबाटोबीच भिडन्त

एक्पोमा ‘ए’,  ‘बी’ र ‘सी’ डिभिजन क्लबका स्टल तथा सेलीब्रेटी कलाकार र फुटबल सम्बन्धी अन्तरक्रिया कार्यक्रम पनि राखिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः अखिल नेपाल फुटबल संघ (एन्फा) ले फागुन ४ र ५ गते फुटबल प्रदर्शनी (फुटबल एक्स्पो) आयोजना गर्ने भएको छ । एन्फाले पहिलोपटक फुटबल एक्स्पो आयोजना गर्न लागेको हो ।

एन्फाले आइतबार पत्रकार सम्मेलन गरी फुटबल एक्स्पो आयोजना गर्न लागेको जानकारी दिएको हो । फुटबललाई व्यवसायिक बनाउन र एक्पोमा व्यवसायिक घराना (कर्पोरेट हाउस) हरुलाई जोड्न एन्फा मुख्यालय सातदोबाटोमा फुटबल एक्स्पो आयोजना गरिन लागिएको एन्फाल जनाएको छ ।

एक्पोमा ‘ए’,  ‘बी’ र ‘सी’ डिभिजन क्लबका स्टल तथा सेलीब्रेटी कलाकार र फुटबल सम्बन्धी अन्तरक्रिया कार्यक्रम पनि राखिने छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु-१६ युथ लिग : चर्च ब्वाइज र फ्रेन्ड्स विजयी
२०८२ श्रावण ५, सोमबार
तुइनमै चुँडियो नारायणको सपना
२०८२ श्रावण ५, सोमबार
इञ्जिनियरिङ क्याम्पसमा पठनपाठन १३ दिनदेखि ठप्प, विकेन्द्रीकरण र स्वायत्तता पुनः लागूको माग
२०८२ श्रावण ५, सोमबार
त्रिधार्मिकस्थल हलेसी ‘बोलबम’ मेलामा अधिकांश दर्शनार्थी भारतीय
२०८२ श्रावण ५, सोमबार
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार