काठमाण्डौः आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तरगत कीर्तिपुरमा जारी नेपाल र नामिबियाको खेलमा नेपालले पहिलो विकेट हात पारेको छ।
नेपालका लागि सोमपाल कामीले पहिलो विकेट लिएका हुन्। उनले नामिबियाका लोहान्द्रे लोरेन्सलाई बोल्ड गरेका हुन्।
४ ओभरमा समाप्तीमा नामिबिया १ विकेट गुमाइ ९ रन बनाएर खेलिरहेको छ।
प्रतिक्रिया