असार २८, २०८२ शनिबार July 12, 2025

प्रदेशसभा बैठक आज बस्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको प्रदेश १ प्रदेशसभा बैठक आज बुधबार बस्दैछ ।

प्रदेशसभा सचिवालयले जारी गरेको सूचनाअनुसार बिहान ११ बजे बैठक बस्ने कार्यसूची छ । प्रदेश सभाको बैठकमा केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०७९ स्वीकृत गर्ने कार्यक्रम छ ।

गत माघ २४ गते प्रदेश प्रमुखले सम्बोधन गरेसँगै बैठक स्थगित रहँदैआएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया