काठमाण्डौः दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोदिया पक्राउ परेका छन् ।
सेन्ट्रल ब्युरो अफ इन्भेस्टिगेसन (सिबिआई)ले उपमुख्यमन्त्री सिसोदियालाई पक्राउ गरेको हो । सिबिआईले दिल्लीको मदिरा नीतिमा भएको भनिएको घोटालाका बारेमा छानबिन गरिरहेको छ ।
सोही छानबिनको सिलसिलामा उनी पक्राउ परेका हुन् ।
प्रतिक्रिया