असार २८, २०८२ शनिबार July 12, 2025

प्रदेश १ बैठक सुरु, प्रदेश १ को नामकरणका लागि २ वटा प्रस्ताव टेबुल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः  प्रदेशसभामा प्रदेश १ को नाम कोशी र किरात राख्न प्रस्ताव टेबुल भएको छ ।

नेकपा एमाले र नेकपा एसको प्रस्ताव गरेका लिम्बुवान किरात सगरमाथा दुई नाम मध्य एक नाममा जुटाउने गरी बैठक प्रारम्भ भएको छ ।

नेकपा एमालेले प्रस्ताव गरेका कोशी नामवाट समर्थन फिर्ता लिए पनि बैठकमा भने कांग्रेसले  सोही प्रस्तावमा समर्थन जनाउने बुझिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया