श्रावण ७, २०८२ बुधबार July 23, 2025

नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षकमा भेन रेन्जो नियुक्त

इटालीका भेन रेन्जो अल्बर्टो एनेस बने राष्ट्रिय फुटबल टिमको प्रशिक्षक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली राष्ट्रिय फुटबल टोलीको प्रमुख प्रशिक्षकमा इटालीका भेन रेन्जो अल्बर्टो एनेस नियुक्त भएका छन् ।

अखिल नेपाल फुटबल संघ–एन्फाको कार्य समिति बैठकले पदपूर्ति समितिको सिफारिसअनुसार अल्बर्टो एनेसलाई नियुक्त गरेको जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया