काठमाडौंः सन्दीप लामिछाने लिग-२ क्रिकेट खेल्न युएई प्रस्थान गरेका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) का कोषाध्यक्ष रोशनकुमार सिंहका साथमा ३ बजेको उडानबाट उनी प्रस्थान गरेको क्यानका प्रवक्ता दुर्गा पाठकले जानकारी दिएका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया