श्रावण ७, २०८२ बुधबार July 23, 2025

ए डिभिजन लिग – संकटामाथि मनाङको जित

संकटा क्लबलाई १-० गोलले पराजित गर्दै मनाङ मर्स्याङ्दी बिजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सहिद स्मार‌क ए डिभिजन लिगमा मनाङ मर्स्याङ्दी क्लबले पहिलो जित हात पारेको छ।

मनाङले बुधबार साँझ दशरथ रंगशालामा भएको खेलमा संकटा क्लबलाई १-० गोलले पराजित गर्दै सिजनमा पहिलो जित हात पारेको हो।

पहिलो खेलमा बराबरीमा रोकिएको मनाङका पहिलो जित दिलाउने क्रममा सायिजामोल डोभ्लाजोनोभ गोल गरे। उनले खेलको ५८ मिनेटमा गरेको गोल निर्णायक सावित भएको हो।

यसअघि दशरथ रंगशालामा भएको खेलमा हिमालयन शेर्पा क्लबले नेपाल पुलिस क्लबलाई १-० गोलले नै हराएको थियो।

यस्तै च्यालस मैदानमा भएको खेलमा सातदोबाटो युथ क्लबले एपिएफलाई पनि १-० गोलले पराजित गरेको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चिकित्सक संघद्वारा सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न माग
२०८२ श्रावण ७, बुधबार
अमेरिकासँगको व्यापार वार्तामा ‘समन्वयलाई सुदृढ’ बनाउने चीनको भनाइ
२०८२ श्रावण ७, बुधबार
‘हनी ट्र्याप’मा पारी १४ लाख असुल्ने महिला पक्राउ
२०८२ श्रावण ७, बुधबार
चलचित्र ‘कोशेढुंगा’को तीज गीत सार्वजनिक, ४० देशमा एकसाथ प्रदर्शनको तयारी
२०८२ श्रावण ७, बुधबार
दुई आयोगबिच सहयोग, समन्वय र सहकार्य हुने
२०८२ श्रावण ७, बुधबार
कांग्रेस र कम्युनिस्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छः प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन: प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार