श्रावण ७, २०८२ बुधबार July 23, 2025

आईसीसी विश्वकप लिग-२ : यूएईमाथि पीएनजीको जित

विश्वकप छनोटका लागि युएईले छनोट प्लेअफ खेल्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः आईसीसी विश्वकप लिग-२ को अन्तिम त्रिकोणात्मक सिरिज अन्तर्गत पपुवा न्युगिनीले यूएईलाई पराजित गरेको छ । युएईको लिग २ मा पिएनजीसँग लगातार चौथो हार हो ।

कीर्तिपुरस्थित टियु मैदानमा पीएनजीले ५६ रनको जित हात पारेको छ । जितको लागि २ सय ४७ रनको विजयी लक्ष्य पछ्याएको युएई ४२.२ ओभरमा १ सय ९० रनमा अल आउट भयो ।

यो हारसँगै युएईको लिग टू को शीर्ष ३ मा रहेर सिधा विश्वकप छनोट हुने सम्भावना औपचारिक रुपमा समाप्त भएको छ । विश्वकप छनोटका लागि युएईले छनोट प्लेअफ खेल्ने छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चिकित्सक संघद्वारा सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न माग
२०८२ श्रावण ७, बुधबार
अमेरिकासँगको व्यापार वार्तामा ‘समन्वयलाई सुदृढ’ बनाउने चीनको भनाइ
२०८२ श्रावण ७, बुधबार
‘हनी ट्र्याप’मा पारी १४ लाख असुल्ने महिला पक्राउ
२०८२ श्रावण ७, बुधबार
चलचित्र ‘कोशेढुंगा’को तीज गीत सार्वजनिक, ४० देशमा एकसाथ प्रदर्शनको तयारी
२०८२ श्रावण ७, बुधबार
दुई आयोगबिच सहयोग, समन्वय र सहकार्य हुने
२०८२ श्रावण ७, बुधबार
कांग्रेस र कम्युनिस्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छः प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन: प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार