श्रावण १, २०८२ बिहिबार July 17, 2025

पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पसमा अनेरास्ववियुले लगायो ताला (विज्ञप्ती)

स्ववियु निर्वाचनको मनोनयन गर्ने समयमा विभिन्न माग राखेर कार्यालयमा तालाबन्दी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पाल्पामा त्रिभुवन बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनको मनोनयन गर्ने समयमा विभिन्न माग राखेर कार्यालयमा तालाबन्दी गरिएको छ ।

शनिबार मनोनयन दर्ता गर्ने सूची अनुसार राजनीतिक दलका भातृ संगठन तथा असंलग्न विद्यार्थी संगठनले उम्मेदवारी दर्ताको अन्तिम तयारीमा गरिरहेका बेला कार्यालयमा तालाबन्दी गरिएको हो ।

मुलुककै जेठो त्रिभुवन बहुमुखी क्याम्पस (वि.सं. २०११) पाल्पामा आज बिहान चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको चहलपहल बढेको थियो ।

त्रिभुवन बहुमुखी क्याम्पसमा २ हजार ४ सय २२ मतदाता छन् । यहाँ स्ववियु निर्वाचनका लागि सात दल र एक असंलग्न संगठनले दर्ता गरेको छ ।

निर्वाचन कमिटिका सदस्य सचिव पुष्कर आचार्यका अनुसार कांग्रेस निकट नेपाल विद्यार्थी संघ, एमाले निकट अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन, माओवादी केन्द्र निकट अनेरास्ववियू, राष्ट्रिय जनमोर्चा निकट अखिल छैठौ, राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन, एकीकृत समाजवादी निकट अनेरास्ववियू र नेकपा (बहुमत) निकट अनेरास्ववियूले दर्ता गराएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला फुटबलर साम्बाले अष्ट्रेलियाको ए लिग खेल्ने
२०८२ श्रावण १, बिहिबार
साफ महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी
२०८२ श्रावण १, बिहिबार
‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’
२०८२ श्रावण १, बिहिबार
उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी
२०८२ श्रावण १, बिहिबार
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
२०८२ श्रावण १, बिहिबार
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार
अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै
२०८२ श्रावण १, बिहिबार