श्रावण १, २०८२ बिहिबार July 17, 2025

१८ क्याम्पसमा अखिल क्रान्तिकारीका उम्मेदवार निर्विरोध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः आसन्न स्वत्रन्त्र बिद्यार्थी युनियनको निर्वाचनमा १८ वटा क्याम्पसमा नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका उम्मेदवार निर्बिराेध निर्वाचित भएका छन् ।

अखिल क्रान्तिकारीका नेता दिपेश पुनका अनुसार शनिवार साँझसम्म भएको उम्मेदवारी दर्ताको क्रममा १८ वटा क्याम्पसमा सो संगठनका उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन ।

उनले सार्वजनिक गरेको सुची अनुसार उल्लेखित कलेजमा क्रान्तिकारीका उम्मेदवार निर्विरोध विजयी भएका हुन ।

जसअनुसार

१. सिन्जा बहुमुखी क्याम्पस सिन्जा, जुम्लामा सन्तोष आचार्य
२. स्यार्पु बहुमुखी क्याम्पस, रुकुम पश्चिममा किरण विश्वकर्मा
३. सानोभेरी शिक्षा क्याम्पस, रुकुम पश्चिममा वीरभान भण्डारी
४. सितल क्याम्पस चौरजाहारी, रुकुम पश्चिममा निराजन केसी
५ं चतुर्देव हिसुपु क्याम्पस रातापानी, मुगुमा मनसुर कार्की
६ं बन्गाड क्याम्पस, सल्यानमा अजय बिष्ट
७ं फारुलला बहुमुखी क्याम्पस दार्मा, सल्यानमा वरुण न्यौपाने
८ं लिकु संयुक्त क्याम्पस, डोल्पामा रनचन्द्र शाही
९. जाजरकोट छेडागाड जनज्ञानकुञ्ज क्याम्पसमा जागेश्वर थापा
१०. गुराँस बहुमुखी क्याम्पस, बर्दियामा सन्जोग श्रेष्ठ
११।।चन्द्रकोट बहुमुखि क्याम्पस चन्द्रकोट, गुल्मीमा प्रभा पौडेल
१२. मरिण बहुमुखी क्याम्पस, सिन्धुलीमा विज्ञान दोर्जे बल
१३. सुनकोसी क्याम्पस, सिन्धुलीमा विनिता न्यौपाने
१४. शिद्धज्योति शिक्षा क्याम्पस, सिन्धुलीमा गोविन्द पहाडी
१५. गोरखा क्याम्पस, गोरखामा विष्णु पाण्डे
१६. कंकलिङ क्याम्पस, सिन्धुपाल्चोकमा लक्ष्मण घिसिङ
१७. चौतारा बहुमुखी क्याम्पस, सिन्धुपाल्चोकमा अमृत श्रेष्ठ
१८. नेत्रावती सामुदायिक बहुमुखी क्याम्पस, धादिङमा सीता तिमल्सिना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला फुटबलर साम्बाले अष्ट्रेलियाको ए लिग खेल्ने
२०८२ श्रावण १, बिहिबार
साफ महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी
२०८२ श्रावण १, बिहिबार
‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’
२०८२ श्रावण १, बिहिबार
उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी
२०८२ श्रावण १, बिहिबार
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
२०८२ श्रावण १, बिहिबार
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार
अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै
२०८२ श्रावण १, बिहिबार