श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

ए डिभिजन लिगमा आज पनि दुई खेल हुँदै

आज एक खेल च्यासल मैदान र एक खेल दशरथ रंगशालामा हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछन् । आज एक खेल च्यासल मैदान र एक खेल दशरथ रंगशालामा हुनेछ ।

च्यासलमा हुने खेलमा हिमालयन शेर्पा क्लव र एफसी खुमलटारबीच प्रतिष्पर्धा हुनेछ । हिमालयन र खुमलटारबीचको खेल दिउँसो २ः३० बजे शुरु हुनेछ ।

त्यस्तै रंगशालामा हुने खेलमा सातदोबाटो युथ क्लव र थ्री स्टार क्लवबीच प्रतिष्पर्धा हुनेछ । सातदोबाटो र थ्री स्टारबीचको खेल साँझ ५ः३० बजे शुरु हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया