श्रावण २, २०८२ शुक्रबार July 18, 2025

MBBS प्रवेश परिक्षाको नतिजा प्रकाशित (नतिजा सहित)

MBBS शैक्षिक कार्यक्रमको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः चिकित्सा शिक्षा आयोगले एमबिबिएसको प्रवेश परिक्षाको नतिजा प्रकाशित गरेको छ। आयोगले चिकित्सा शिक्षा स्नातक तह (MECEE- 2023) को MBBS शैक्षिक कार्यक्रमको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशित गरेको हो।

 नतिजा हेर्न तलको लिङ्क मा क्लिक गर्नुहोस्ः

https://entrance.mec.gov.np/Notices/Detil/1017

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया