काठमाण्डौः राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरुलाई बधाई दिएका छन् ।
बिहीबारको खेलमा यूएईमाथि नौ रनको सनसनीपूर्ण जित हासिल गर्दै विश्वकप छनोटमा पुगेको नेपाली टिमलाई राष्ट्रपति कार्यालयमा भेटेर उनले बधाई दिएका हुन् ।
विश्वकप छनोटमा पुगेसँगै नेपाल सरकारबाट जनही तीन लाख रुपौयाँ पाएका खेलाडीहरुले राष्ट्रपतिलाई पनि भेटेर बधाई लिएका हुन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया