श्रावण २, २०८२ शुक्रबार July 18, 2025

बीडीएसको प्रवेश परीक्षामा २ हजारभन्दा बढी उत्तीर्ण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः स्नातक तह दन्त शल्य चिकित्सा तर्फको एकीकृत प्रवेश परीक्षाको परीक्षाफल प्रकाशित भएको छ ।

चिकित्सा शिक्षा आयोगले एक साता अघि लिएको प्रवेश परीक्षामा ५ हजार ३१ जना सहभागी भएका थिए । जसमध्ये २ हजार ४ सय ६३ जना उत्तीर्ण भएका हुन् ।
आयोगले दन्त शल्य चिकित्सा (बीडीएस) अध्ययनको लागि ५ सय ६० सिट निर्धारण गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया