असार २८, २०८२ शनिबार July 12, 2025

सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक (पूर्णपाठ)

नौवटा मुख्य प्राथमिकतालाई आगामी सरकार सञ्चालनको रोडम्याम बनाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता रेखा शर्माले बिहीबार नौवटा मुख्य प्राथमिकतालाई आगामी सरकार सञ्चालनको रोडम्याम बनाउने गरी न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेकी हुन् ।

सरकारले गुणस्तरीय सेवा प्रवाह, सुशासन र सदाचारको प्रत्याभूति हुने गरी शासकीय सुधार गर्न भ्रष्टाचारको छानबीन गरी कडा कारबाही गर्ने नीति अवलम्बन गर्ने जनाएको छ।

यस्तै देशको अर्थतन्त्र रूपान्तरण र सुदृढ गर्न नीतिगत, संरचनागत तथा कार्यगत सुधार संविधानको रक्षा र आवश्यकतानुसार परिमार्जन सरकारका मुख्य प्राथमिकतामा परेका छन्।

यस्तै विकास, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र सूघीयता कार्यान्वयनमा जोड दिइने साझा कार्यक्रममा उल्लेख छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया