श्रावण २, २०८२ शुक्रबार July 18, 2025

जापानका प्रधानमन्त्री फुमिओ किशिदामाथि बम आक्रमणको प्रयास

प्रधानमन्त्री किशिदालाई लक्षित ‘स्मोक बम’ आक्रमण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः जापानका प्रधानमन्त्री फुमिओ किशिदामाथि बम आक्रमणको प्रयास भएको छ । यद्यपि उक्त आक्रमणका प्रयास असफल भएको त्यहाँको सञ्चार माध्यमहरुले बताएका छन् ।

शनिबार एक सार्वजनिक कार्यक्रममा सहभागी हुन वाकायामा शहर पुगेका बेला प्रधानमन्त्री किशिदालाई लक्षित ‘स्मोक बम’ आक्रमण भएको हो ।

आक्रमणपछि बिस्फोटको आवाज सुनिएपछि त्यहाँ भागाभाग मच्चिएको थियो । उक्त भिडबाट सुरक्षाकर्मीहरुले प्रधानमन्त्रीलाई तत्कालसकुशल बाहिर निकालेका थिए ।

घटनाको सम्बन्धमा शंकास्पद संदिग्ध आक्रमणकारीलाई पक्राउ गरिएको छ । प्रधानमन्त्री यही महिनाको अन्त्यमा हुने उपनिर्वाचनका लागि आफ्नो पार्टीको लिबरल डेमोक्रेटिक पार्टीका उम्मेदवारको समर्थनमा भाषण दिने कार्यक्रममा सरिक भएका थिए । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार