असार २९, २०८२ आइतबार July 13, 2025

प्रतिनिधि सभा बैठक मंगलवारसम्म स्थगित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्रतिनिधि सभाको बैठक स्थगित भएको छ।

बैठक मंगलवारसम्मका लागि स्थगित भएको सभामुख देवराज घिमिरेले जानकारी दिए। अर्को बैठक मंगलवार दिनको १ बजे घिमिरेले जनाए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया