असार २९, २०८२ आइतबार July 13, 2025

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

प्रधानमन्त्रीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग बिधेयक प्रस्ताव गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सङ्घीय संसद् अन्तरगतको प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।

बैठक दिउँसो १ बजे बस्दैछ । संघीय संसद सचिवालयका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त अख्तियार दुरुपयोग अनुसन्धान आयोग  विधेयक, २०७७ सदनमा प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

राष्ट्रियसभा बैठक भने अनिश्चित छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना रुस जाने भएकाले बैठक अनिश्चित कालका लागि स्थगित भएको हो ।

सम्भावित कार्यसूचीः 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया