श्रावण ३, २०८२ शनिबार July 19, 2025

थाइल्याण्डमा विष खुवाएर १२ जना साथीको हत्या गर्ने महिला पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः थाइल्याण्डमा विष खुवाइएर १२ जना साथीको हत्या गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन् ।

पक्राउ परेकी महिलाले आफ्ना १२ जना साथीलाई विष खुवाएर मारेको थाई प्रहरीले दाबी गरेको छ । उनले मारेका मध्ये एकजना पूर्व प्रेमी समेत रहेका छन् ।

प्रहरीले सरत रंग्सिवुतापोर्न नामकी यी महिलालाई मंगलबार बैंककबाट पक्राउ गरेको हो । उनका एक साथी सिरीपोर्न खानभोङको मृत्युपछि सोधपुछपछि महिलालाई पक्राउ गरिएको हो ।

Pregnant woman accused of killing 12 friends by poisoning them with cyanide

पक्राउ परेका महिलाको भूमिकामाथि पीडित परिवारले शंका व्यक्त गरेका छन् । प्रहरीले पैसाका लागि हत्या गरेको आरोप लगाएको छ । पक्राउ परेका महिलाको धरौटी निवेदन खारेज भएको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार