श्रावण ३, २०८२ शनिबार July 19, 2025

माग पूरा नभए २ असारदेखि विद्यालय बन्द गर्ने आन्दोलनरत कर्मचारीको चेतावनी

सामुदायिक विद्यालयका आन्दोलनरत कर्मचारीले १ असारसम्ममा आफूहरुको माग पूरा नभए २ असारदेखि विद्यालय नै बन्द गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः काठमाडौं केन्द्रित सामुदायिक विद्यालयका आन्दोलनरत कर्मचारीले १ असारसम्ममा आफूहरुको माग पूरा नभए २ असारदेखि विद्यालय नै बन्द गर्ने चेतावनी दिएका हुन् ।

माग पूरा नगरे विद्यालय बन्द गर्ने कर्मचारी परिषद्को चेतावनी, थाली बजाएर  प्रदर्शन :: शिलापत्र संवाददाता :: Shilapatra शिलापत्र - खबरको स्थायी ...

न्यूनतम पारिश्रमिकसहित संघीय शिक्षा ऐन जारी गर्नुपर्ने र शिक्षकहरूको सेवा सुविधा बढाउनुपर्ने माग राखेर रिले अनशन थालेका कर्मचारीले सरकारलाई विद्यालय नै बन्द गर्ने चेतावनी दिएका हुन् ।

१ असारदेखि विद्यालय बन्द गर्ने कर्मचारी परिषद्को थाल ठटाएर चेतावनी  (तस्बिरसहित) – Makalukhabar.com

सोमबारदेखि काठमाडौंको भद्रकालीमा नेपाल विद्यालय कर्मचारी परिषद् संघर्ष समितिमा आबद्ध कर्मचारीले रिले अनशन सुरु गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया