श्रावण ३, २०८२ शनिबार July 19, 2025

त्रिवि MBS दोस्रोसत्र नियमित परीक्षाको नतिजा प्रकाशन (नतिजा हेर्नुहोस्)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : त्रिभुवन विश्वविद्यालयले नतिजा प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय, डीनको कार्यालय बल्खुद्वारा संचालित MASTER OF BUSINESS STUDIES (MBS) कार्यक्रमको २०७९ मंसिर २९ (15th December 2022) पुष ११ (26th December 2022) महिनामा संचालन भएको दोस्रोसत्र नियमित परीक्षा २०२२ को त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय परीक्षा संचालक समितिको निर्णयानुसार प्रकाशित गरेको छ ।

नतिजा हेर्नुहोस् :

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया