श्रावण ५, २०८२ सोमबार July 21, 2025

सीटीईभीटी डिप्लोमा तथा प्रमाण पत्र तहको मौका परीक्षा साउन १३ गते

सीटीईभीटीले डिप्लोमा तथा प्रमाणपत्र तहमा एक विषयका लागि लिने मौका परीक्षाको तालिका सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले डिप्लोमा तथा प्रमाण पत्र तहका विभिन्न कार्यक्रमको मौका परीक्षा साउन १३ गते सञ्चालन गर्ने गरी परीक्षा तालिका सार्वजनिक गरेको छ।

सीटीईभीटीले डिप्लोमा तथा प्रमाणपत्र तहमा एक विषयका लागि लिने मौका परीक्षाको तालिका सार्वजनिक गरेको हो।

परीक्षा बिहान ११ बजेदेखि बालाजु स्कुल अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजीमा सञ्चालन हुने परिषद्ले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्र बैंकद्वारा लाभांश वितरणसम्बन्धी मार्गदर्शन जारी
२०८२ श्रावण ५, सोमबार
आज कति छ डलरको रेट ? राष्ट्र बैंकले तोक्यो नयाँ विनिमय दर
२०८२ श्रावण ५, सोमबार
साफ यू-२० च्याम्पियनसिपको उपाधि लागि नेपाल आज बंगलादेशसँग निर्णायक भिडन्तमा
२०८२ श्रावण ५, सोमबार
एमालेमा भण्डारी गुटको छुट्टै भेला : आन्तरिक तयारीमा संस्थापन
२०८२ श्रावण ५, सोमबार
श्रावणको पहिलो सोमबार शिवको दर्शन गर्दै थाहा पाउनुहोस् तपाँइको राशिफल
२०८२ श्रावण ५, सोमबार
उपाध्यक्ष गिरीको पदमुक्तिमा राप्रपा नेताहरूको विरोध : आन्तरिक लोकतन्त्रमा गम्भीर आघात
२०८२ श्रावण ५, सोमबार
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार