मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

महिला विश्वकप फुटबल आजबाट न्युजिल्यान्डमा सुरु : ३२ राष्ट्रको सहभागीता

फिफा महिला विश्वकपको उद्घाटन खेल न्युजिल्यान्ड र नर्वे बिच इडेन पार्कमा जारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः नवौं सस्क‌ंरणको फिफा महिला विश्वकप फुटबल न्युजिल्यान्डमा आजबाट सुरु भएको छ । फिफा महिला विश्वकपको उद्घाटन खेल न्युजिल्यान्ड र नर्वे बिच इडेन पार्कमा भइ रहेको छ ।

खेलको पुर्व सन्ध्यामा अकल्याण्ड शहरको केन्द्रमा गोली चल्दा बन्दुकधारी सहित दुई जनाको मृत्यु भएको छ । केन्द्रीय व्यापार जिल्लाको एक निर्माण स्थलमा आज विहान भएको घटनापछि प्रहरी अधिकारीसहित अन्य छ जना घाइते भएका छन् ।

प्रधानमन्त्री क्रिस हिपकिन्सले आक्रमणलाई आतंकवादी कार्यका रूपमा नहेरिएको बताएका बताउनु भएको छ । साथै प्रतियोगिता योजना अनुसार अघि बढ्ने बताउनु भएको छ ।

अकल्यान्डका मेयर वेन ब्राउनका अनुसार फिफाका सबै कर्मचारी र फुटबल टोली सुरक्षित छन् । आज नै हुने अर्को खेलमा रिपब्लिक अफ आयरल्याण्ड र अष्ट्रेलिया विच दोस्रो खेल हुनेछ । एक महिना सम्म सञ्चालन हुने महिला विश्वकपमा कुल ३२ राष्ट्रको सहभागीता रहनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार