मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

फिफा महिला विश्वकपः न्युजिल्यान्डलाई फिलिपिन्सले हरायो

फिलिपन्सको जितमा सरिना बोल्डेनको एक मात्र गोल निर्णायक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः आयोजक न्युजिल्यान्ड फिफा महिला विश्वकप फुटबल २०२३ मा फिलिपिन्सँग पराजित भएको छ। आज भएको दोस्रो खेलमा घरेलु टोली न्युजिल्यान्डले फिलिपन्ससँग १–० ले हार बेहोरेको हो।

फिलिपन्सको जितमा सरिना बोल्डेनको एक मात्र गोल निर्णायक बन्यो। उनले खेलको २४औं मिनेटमा गोल गरिन्। खेल अवधिभर आफ्नो पकड बल राखिरहे पनि न्युजिल्यान्ड गोल गर्नबाट असफल रह्यो।

Philippines stun co-hosts New Zealand with Wellington win | Reuters

हारसँगै न्युजिल्यान्ड तालिकाको शीर्ष स्थानमा उक्लिन असफल भएको छ। उद्घाटन खेलमा न्युजिल्यान्डले नर्वेलाई पराजित गरेको थियो। आजको खेलमा फिलिपन्सले पहिलो जित हात पारेको छ। फिलिपिन्स पहिलो खेलमा पराजित भएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार