मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

काठमाण्डौंमा खुला फुटसल प्रतियोगिता हुँदै

साउन १८ र १९ गते प्रतियोगितामा सहभागी हुन ७ हजार ७ सय ७७ रुपैयाँ शुल्क लाग्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः काठमाडौँमा खुला फुटसल प्रतियोगिता हुने भएको छ। हिमालयन फुटबल क्लबको आयोजनामा साउन १८ र १९ गते प्रतियोगिता हुन लागेको हो।

प्रतियोगितामा देशभरका जुनकुनै समूहले पनि सहभागिता जनाउन सक्नेछन्। हाल सहभागी समूहको दर्ता प्रक्रिया चलिरहेको छ। खेलमा सहभागी हुन ७ हजार ७ सय ७७ रुपैयाँ शुल्क लाग्ने आयोजकले जनाएका छन्। भेन्यु पार्टनर भाटभटेनी हेल्थ क्लबमा प्रतियोगिता सञ्चालन गर्न लागेको हो।

प्रथम हुनेलाई १ लाख ११ हजार १ सय ११ रुपैयाँनगद पुरस्कारको व्यवस्था गरिएको छ भने दोस्रोले ५५ हजार ५ सय ५५ रुपैयाँ पाउने आयोजकहरूले जनाएका छन्। त्यस्तै,फेयर प्ले टिमलाई ११ हजार १ सय ११ रुपैयाँ र उत्कृष्ट प्लेयर र गोल रक्षकलाई जनही ५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार तोकिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार