मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

फिफा महिला विश्वकप : नेदरल्यान्ड क्वाटरफाइनलमा

डच टिमले दक्षिण अफ्रिकालाई २–० गोलले हरायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः पछिल्लो विश्वकपको उप–विजेता नेदरल्यान्ड्सले यसपल्टको संस्करणमा पनि क्वाटरफाइनल यात्रा तय गरेको छ । वुमेन्स वर्ल्डकप २०२३ मा डच टिमले दक्षिण अफ्रिकालाई सजिलै २–० ले हराएको हो ।

Netherlands vs South Africa: Roord and Beerensteyn secure last 16 win -  Live - BBC Sport

सिड्नी फुटबल स्टेडियममा भएको खेलमा नेदरल्यान्ड्सका लागि जिल रुडले नवौं मिनेटमा पहिलो गोल गर्दै सुरुआती अग्रता दिलाइन् । त्यसपछि खेलको ६८ औं मिनेटमा लिन्थ बियन्सटेनले दोस्रो गोल थप्न सफल रहिन् ।

The Netherlands and Italy advance to Women's Football World Cup quarter- finals

नेदरल्यान्डका दुई प्रहारले पोस्टको दिशा लिए पनि त्यसले मान्यता पाएन । अब क्वाटरफाइनलमा नेदरल्यान्ड्सले अर्को बलियो टिम स्पेनको सामना गर्नेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार