मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

फिफा महिला विश्वकप : स्विडेन क्वार्टरफाइनलमा, अमेरिका बाहिरियो

क्वार्टरफाइनलमा जापान र स्विडेन आमने सामने हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः फिफा महिला विश्वकप फुटबल प्रतियोगितामा स्विडेन क्वार्टरफाइनलमा पुगेको छ।

मेल्बर्न रेक्ट्याङ्गुलर स्टेडियममा आइतबार भएको खेलमा टाइब्रेकरमा स्विडेनले अमेरिकालाई टाइब्रेकरमा ५–४ ले पराजित गरेको हो।

पेनाल्टी सुटआउटमा साविक विजेता अमेरिकालाई हराउँदै स्विडेन क्वार्टरफाइनलमा |  News from Nepal - Ratopati

अन्तिम १६ मा साविक विजेता अमेरिकालाई पराजित गर्दै स्विडेन क्वार्टरफाइनल पुग्यो। निर्धारित समय खेल गोलरहित बराबरीमा सकिएपछि टाइब्रकेर रोजिएको थियो।

स्विडेनको लागि फ्रिडोलिना रोल्फो, एलिन रुबेन्सन, ह्याना बेनिसन, म्याग्डालेना एरिक्सन र लिना हर्टिगले गोल गरे। अमेरिकाको लागि एन्डी सुलिवान, लिन्डसे होरान, क्रिस्टी मेविस र एलिसा नेहरले गोल फार्काए। केली ओहाराले गोल गर्न चुकिन्।

यसलगतै लिना हर्टिगको गोल रोके पनि भीएआरमार्फत सो बलले लाइन क्रस गरेको देखिएसँगै स्विडेन बाजी मार्‍यो । क्वार्टरफाइनलमा जापान र स्विडेन आमने सामने हुनेछन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार