मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

विश्वकप क्रिकेटका लागि अस्ट्रेलियाको १८ सदस्यीय प्रारम्भिक टोली सार्वजनिक

विश्वकपमा अस्ट्रेलियाको पहिलो खेल अक्टोबर ८ मा आयोजक भारतसँग चेन्नईमा हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः अस्ट्रेलियाले यस वर्ष भारतमा हुने आईसीसी पुरुष एकदिवसीय क्रिकेट विश्वकपका लागि आफ्नो १८ सदस्यीय प्रारम्भिक टोली सार्वजनिक गरेको छ ।

अस्ट्रेलियाले प्याट कमिन्सको कप्तानीमा प्राम्भिक टोली सार्वजनिक गरेको हो । अस्ट्रेलियाको प्राम्भिक टोलीमा भने टेस्ट खेलका स्टार मार्नस लाबुसचेन परेका छैनन् ।

विश्वकपमा अस्ट्रेलियाको पहिलो खेल अक्टोबर ८ मा आयोजक भारतसँग चेन्नईमा हुने छ । तर सेप्टेम्बर २८ अघि आइसीसीको नियमअनुसार टोलीलाई अन्तिम रूप दिनुपर्छ । अन्तिम टोलीमा १५ खेलाडी रहनेछन् । १८ सदस्यीय टोलीमा तनवीर सांघा र आरोन हार्डी नयाँ खेलाडी समावेश भएका हुन् ।

अस्ट्रेलियाको प्रारम्भिक विश्वकप टोली:

प्याट कमिन्स (कप्तान), सन एबोट, एस्टन अगर, एलेक्स केरी, नाथन एलिस, क्यामरन ग्रीन, आरोन हार्डी, जोस हेजलवुड, ट्राभिस हेड, जोस इन्ग्लिस, मिचेल मार्स, ग्लेन म्याक्सवेल, तनवीर संघ, स्टिभ स्मिथ। , मिचेल स्टार्क, मार्कस स्टोइनिस, डेभिड वार्नर र एडम जाम्पा छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार