मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

इंग्लिस प्रिमियर लिग : चेल्सी र लिभरपुलको बराबरी

चेल्सी र लिभरपुलले इंग्लिस प्रिमियर लिगमा आइतबार रोमाञ्चक १–१ को बराबरी खेले

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः चेल्सी र लिभरपुलले इंग्लिस प्रिमियर लिगमा आइतबार रोमाञ्चक १–१ को बराबरी खेलेका छन् । लिभरपुलले लुइस डियाजको गोलले १६ औं मिनेटमा अग्रता लिएको थियो ।

त्यसपछि एक्सेल डिसासीले ३७ औं मिनेटमा बराबरी गोल फर्काए । टोटनहमले नयाँ व्यवस्थापक मउरिसो पोचेटिनोको नेतृत्वमा खेलेको यो पहिलोपटक हो ।

त्यस अगाडि आइतबारको अर्को खेलमा पोचेटिनोको पूर्व क्लब टोटनहमनले ब्रेन्टफोर्डसँग २–२ को बराबरी खेलेको थियो । खेलका चारै गोल पहिलो हाफमा भएको थियो । त्यसमा इमरसन रोयलले पहिलो हाफको इन्ज्युरी समयमा टोटनहमका लागि बराबरी गोल गरे ।

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार