मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

फिफा महिला विश्वकप : स्विडेनलाई २–१ गोलअन्तरले पराजित गर्दै स्पेन फाइनलमा प्रवेश

स्पेनले अब उपाधिका लागी बुधबार हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः अस्ट्रेलिया र न्युजिल्याण्डमा जारी फिफा महिला विश्वकपमा स्विडेनलाई पराजित गरि स्पेन पहिलो पटक फाइनल प्रवेश गरेको छ ।

मङ्गलवार न्युजिल्यान्डमा भएको पहिलो सेमिफाइनलमा स्पेनले स्विडेनलाई २–१ गोलअन्तरले पराजित गरेको हो । सुरुआती ६ संस्करणमा सहभागिता नजनाएको स्पेन सातौँ संस्करणमा समूह चरणबाट तथा गत संस्करणमा प्रिक्वाटर फाइनलबाट बाहिरिएको थियो ।

Carmona fires Spain into World Cup final with 2-1 win over Sweden | Reuters

स्पेनको जितमा साल्मा पोरेलु र ओल्गा कार्मोनाले समान १–१ गोल गरिन् । उता स्विडेनका लागी ब्लोभिस्टले १ गोल गरिन् ।

स्पेनले अब उपाधिका लागी बुधबार हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनलमा इंग्ल्यान्ड र सह–आयोजक अस्ट्रेलिया खेल्नेछन् ।

Women's World Cup Takeaways: Spain edges Sweden in scintillating semifinal

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार