मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

फिफा विश्वकपः अस्ट्रेलियालाई हराउँदै स्विडेन चौँथोपटक तेस्रो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः सह-आयोजक अस्ट्रेलियालाई पराजित गर्दै स्विडेन चौँथोपटक फिफा महिला विश्वकप फुटबलमा तेस्रो भएको छ ।

अस्ट्रेलियाको ब्रिसबेन स्टेडियममा शनिबार भएको तेस्रो स्थानको खेलमा स्विडेनले अस्ट्रेलियालाई २-० ले पराजित गरेको हो ।स्विडेनलाई जित दिलाउन फ्रिडोलिना रोल्फो र कोसोभारे अस्लानीले एक-एक गोल गरे ।

रोल्फोले ३० औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै स्विडेनलाई अग्रता दिलाएकी थिइन् । अस्लानीले ६२ औँ मिनेटमा स्विडेनको अग्रता दोब्बर पारिन् । स्विडेन यसअघि सन् २००३ मा उपविजेता बन्दा १९९१, २०११ र २०१९ मा तेस्रो भएको थियो ।

अस्ट्रेलियाले भने पहिलो पटक सेमिफाइनलमा स्थान बनाएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार