असार २४, २०८२ मंगलबार July 8, 2025

नेपालमा कोरोना संक्रमितको संख्या १८ सय ४६ पुग्यो (विज्ञप्ती सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमण्डाैंः कर्णाली प्रदेशमा थप ३५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशाला र सुर्खेतको पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परिक्षणमा ३५ जना नयाँ संक्रमित थपिएको कर्णाली प्रदेश सामाजिक बिकास मन्त्रालयले जनाएको छ ।

डा. लक्ष्मी नारायण तिवारीका अनुसार संक्रमण देखिएका जिल्लाहरूमा सुर्खेतमा १६, दैलेखमा ९, सल्यानमा ९ र अछाममा १ जना संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमितको संख्या १८ सय ४६ पुगेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया