असार ३२, २०८२ बुधबार July 16, 2025

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची ?

प्रधानमन्त्री प्रचण्डले निर्वाचन आयोग नेपालको पन्ध्रौ वार्षिक प्रतिबेदन सोहौं प्रतिवेदन पेश गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं: प्रतिनिधिसभा बैठक आज बस्दैछ ।

संघीय संसद्‌ भवन नयाँ बानेश्वरमा सो बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाइएको छ ।

संघीय संसद्‌ सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोग नेपालको पन्ध्रौ वार्षिक प्रतिबेदन २०७७/७८ तथा सोहौं प्रतिवेदन २०७८/७९ पेश गर्नेछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया