मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

महिला टी–२० विश्वकप एसिया छनोट : बराइनमाथि नेपालको १० विकेटको जित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः महिला टी–२० विश्वकप एसिया छनोटमा नेपालले बहराइनलाई फराकिलो अन्तरले हराएको छ । मलेसियाको क्वालालाम्पुरमा नेपालले आज बहराइनलाई १० विकेटले पराजित गरेको हो।

३२ रनको झिनो लक्ष्य नेपालले २.५ ओभरमा पुरा गर्यो। नेपालका लागि कविता कुँवरले अविजित १७ र सीता राना मगरले २ रन जोडे। नेपालले १३ रन अतिरिक्त पाएको थियो ।

पहिले ब्याटिङ गरेको बहराइन १५.४ ओभरमा ३१ रनमा अलआउट भयो । इन्दु बर्माले ३, खुशी डंगोलले २ तथा कविता कुँवर, पुजा महतो र रुबिना क्षेत्रीले १–१ विकेट लिएपछि बहराइन सस्तैमा आउट भएको थियो ।

बहराइनका लागि दीपिका रसङ्गिकाले सर्वाधिक ११ रन बनाईन् । अन्य खेलाडीले दोहोरो अंकको स्कोर बनाउन सकेनन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार