मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

ईङलिश प्रिमियर लिग – सनको ह्याट्रिकमा टोटनह्याम विजयी

टोटनह्यामले बर्नलीमाथि शानदार जित हासिल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः ईङलिश प्रिमियर लिग अन्तर्गत टोटनह्यामले बर्नलीमाथि शानदार जित हासिल गरेको छ ।

शनिबार सम्पन्न खेलमा १-० गोलले पछि परेको टोटनह्यामले खेलमा कमब्याक गर्दै ५-२ गोल अन्तरको जित हासिल गरेको हो । टोटनह्यामको जितमा सन हेंग मिनले ह्याट्रिक गरेका छन् । सनले खेलको १६औं, ६३औं र ६६औ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेका हुन् ।

Son hat-trick fires Tottenham to 5-2 win at Burnley | Reuters

त्यस्तै क्रिस्टियन रोमेरो र जेम्स माडिसनले एक एक गोल गरेका थिए । त्यस्तै बर्नलीका लागि लिले फोस्टर र जोश ब्रोनहिलले एक एक गोल गरेका थिए ।

यो जितपछि टोटनह्यामको ४ खेलमा १० अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । त्यस्तै बर्नलीले यस सिजनमा लगातार तीन खेलमा हार बेहोरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार