काठमाडौंः एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत भारतविरुद्धको खेलमा सुरुआती ब्याट्सम्यान आशिफ शेखले अर्धशतक बनाएका छन् ।
श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा भएको खेलमा आसिफले ८८ बलमा सात चौकाको मद्दतमा ५० रन बनाएका हुन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया