मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

एसिया कप क्रिकेट : श्रीलंकाले अफगानिस्तानलाई दुई रनले हरायो

श्रीलंकासँग अफगानिस्तान दुई रनले पराजित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

एसिया कप क्रिकेटमा श्रीलंकाले अफगानिस्तानलाई दुई रनले हराएको छ ।  प्रतियोगिताको मंगलबारको खेलमा जितसँगै समूह ‘बी’बाट श्रीलंका प्रतियोगिताको ‘सुपर फोर’ चरणमा पुगेको छ ।

टस जितेर पहिलो ब्याटिङ रोजेको श्रीलंकाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ९१ रन बनाएको थियो । अफगानिस्तानले भने ३७.४ ओभरमा अलआउट हुनुअघि दुई सय ८९ रन मात्रै बनायो ।

श्रीलंकासँग हारेपछि अफगानिस्तान विश्वकपबाट बाहिरियो :: शिलापत्र संवाददाता  :: Shilapatra शिलापत्र - खबरको स्थायी ठेगाना

यसअघि बंगलादेश पनि सोही समूहबाट  ‘सुपर फोर’ चरणमा पुग्न सफल भएको थियो । समूह ‘ए’ बाट आयोजक पाकिस्तान र भारत प्रतियोगिताको ‘सुपर फोर’ चरणमा पुगेका थिए ।

पहिलोपटक एसिया कपमा सहभागिता जनाएको नेपाल भने समूहगत चरणबाटै बाहिरिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार