मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

साफ यू-१९ फुटबल च्याम्पियनसिप आजबाट काठमाडौंमा सुरु हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः साफ अण्डर नाइन्टीन फुटबल च्याम्पियनसिप बिहीबारबाट काठमाडौंमा सुरु हुँदैछ ।

प्रतियोगिताको उद्घाटन खेलमा नेपालको भिडन्त पाकिस्तानसँग हुँदैछ । यो खेल साँझ साँढे ५ बजे दशरथ रंगशालामा हुनेछ ।

प्रतियोगिताको लागि नेपालले बुधबार मात्रै २३ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । मुख्य प्रशिक्षक सुनिल श्रेष्ठले घोषणा गरेको नेपाली टोलीको कप्तानी गोलकिपर जियारत शेखले गर्नेछन् । उनले मनाङ मस्र्याग्दी क्लबबाट ए डिभिजन लिग खेलेका थिए ।

साफ अण्डर नाइन्टीन फुटबल च्याम्पियनसिपमा यसपटक ६ टोली सहभागि छन् । समुह ए मा नेपाल, पाकिस्तान र माल्दिभ्स छन् भने समुह बि मा भारत, बंगलादेश र भुटान रहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार