काठमाण्डौः राष्ट्रिय बास्केटबल लिगमा त्रिभुवन आर्मी क्लबले विशाल मिलन केन्द्रलाई पराजित गरेको छ ।
अन्तिम स्कोरमा त्रिभुवन आर्मी क्लबले १०२ अङ्क बनाउँदा बीएमकेले ८७ अङ्क हासिल गर्यो । खेलमा त्रिभुवन आर्मी क्लबका निश्चल महर्जनले उत्कृष्ट प्रदर्शन गर्दै खेलको म्यान अफ द म्याचको उपाधि जिते ।
निश्चलको कोर्टमा सटीकता टोलीको जितमा निर्णायक बनेको थियो।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया