असार १०, २०८१ सोमबार June 24, 2024

इंग्लिस प्रिमियर लिग – एस्टन भिल्लाले ब्राइटनलाई ६-१ गोलले हरायो

 सात खेलमा १५ अङ्कसहित एस्टन भिल्ला चाैथाे स्थानमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः इंग्लिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्लाले ब्राइटनलाई हराएको छ । एस्टन भिल्लाले ब्राइटनलाई ६–१ गोलले हराएको हो । एस्टन भिल्लाका ओल्ली वाटकिन्सले ह्याट्रिक गरे ।

unn.prixa.net

यस्तै ज्याकोब राम्सी र डुग्लास लुइजले एक एक गोल गरे । ब्राइटनका प्रेभिसले आत्मघाती गोल गरे । जितसँगै  सात खेलमा १५ अङ्कसहित एस्टन भिल्ला चाैथाे स्थानमा पुगेको छ । समान अङ्क भएको ब्राइटन पाँचाैँ स्थानमा छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दक्षिण कोरियाको ब्याट्री कारखानामा आगलागी, १६ जनाको मृत्यु
२०८१ असार ११, मंगलबार
मेयरले एकलौटी गरेको भन्दै बौधिमाईकी उपमेयरसहित बहुमत सदस्यद्वारा नगर अधिवेशन बहिष्कार
२०८१ असार १०, सोमबार
संसद् सचिवालयका कर्मचारी र सरकारबीच ७ बुँदे सहमति
२०८१ असार १०, सोमबार
यी हुन् मन्त्रिपरिषद् बैठकका २१ निर्णय (सूची हेर्नुहोस्)
२०८१ असार १०, सोमबार
छानविन समितिले सहकारी पीडितलाई न्याय दिन सक्दैन : चित्र बहादुर केसी
२०८१ असार १०, सोमबार
काँग्रेस भित्रको फोहोर सफा गर्न आवश्यक: गगन थापा
२०८१ असार १०, सोमबार
धनुषा पूर्ण खोप सुनिश्चितता भएको जिल्ला घोषणा
२०८१ असार १०, सोमबार