मंसिर २५, २०८० सोमबार December 11, 2023

इंग्लिस प्रिमियर लिग – एस्टन भिल्लाले ब्राइटनलाई ६-१ गोलले हरायो

 सात खेलमा १५ अङ्कसहित एस्टन भिल्ला चाैथाे स्थानमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः इंग्लिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्लाले ब्राइटनलाई हराएको छ । एस्टन भिल्लाले ब्राइटनलाई ६–१ गोलले हराएको हो । एस्टन भिल्लाका ओल्ली वाटकिन्सले ह्याट्रिक गरे ।

unn.prixa.net

यस्तै ज्याकोब राम्सी र डुग्लास लुइजले एक एक गोल गरे । ब्राइटनका प्रेभिसले आत्मघाती गोल गरे । जितसँगै  सात खेलमा १५ अङ्कसहित एस्टन भिल्ला चाैथाे स्थानमा पुगेको छ । समान अङ्क भएको ब्राइटन पाँचाैँ स्थानमा छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया