असार २९, २०८२ आइतबार July 13, 2025

काँग्रेसले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

२६ जेठ,काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आज सोमबारका लागि बोलाएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा कोरोनाको महामारीका विषयमा छलफल हुने काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले जनाएका छन् । उनकाअनुसार कोरोना भाइरसका बारेमा विशेष छलफल र निर्णय गर्नको लागि आकस्मिक बैठक बोलाईएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया