श्रावण १७, २०८३ आइतबार August 2, 2026

न्याय सेवाका ८७ जना अधिकृतमा, दुई जना सचिवमा बढुवा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । न्याय सेवा आएका दुई जना सचिव र ८५ जनाको अधिकृतमा बढुवा तथा पदस्थापन भएको छ।

सोमबार बसेको न्याय सेवा आयोगको बैठकले दुईजनालाई सहसचिवबाट सचिव र ८५ जनालाई वरियता एवं जेष्ठताका आधारमा नासुबाट अधिकृतमा बढुवा गरेको हो।

आयोगले अर्थमन्त्रालयमा कानुन अधिकृत रहेका उदयराज सापकोटालाई सचिवामा बढुवा गरेर सत्य निरुपण तथा मेलमिलाप आयोगको सचिव नियुक्त गरेको छ।

त्यस्तै कानून मन्त्रालयमा रहेका सहसचवि धनराज ज्ञवालीलाई सचिवमा बढुवा गरेर प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पदस्थापन गरेको छ।

आयोगले सत्य निरुपण तथा मेलमिलाप आयोगको सचिव रहेका ऋषिराज भण्डारीलाई कानुन मन्त्रालयमा पठाएको छ। त्यस्तै चारजना उपसचिव र १५ जना अधिकृतको सरुवा समेत गरेको छ।

को कहाँ पदस्थापन भए? यस्तो सूचि

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साहित्यकार शाहीको ‘आमा र आँसु’ कथासङ्ग्रह लोकार्पण
२०८३ श्रावण १७, आइतबार
दोस्रो राष्ट्रिय कोदो दिवसः कोदोप्रति दृष्टिकोण बदल्न जरुरी
२०८३ श्रावण १७, आइतबार
राष्ट्र बैंकले आज कति तोक्यो विदेशी मुद्राको विनिमयदर ? हेर्नुहोस्
२०८३ श्रावण १७, आइतबार
रास्वपा बागलुङको जिल्ला सभापतिमा ढालेन्द्र रायमाझी
२०८३ श्रावण १७, आइतबार
संयुक्त राष्ट्रसङ्घद्वारा मध्यपूर्वमा युद्ध अन्त्य गर्न आह्वान
२०८३ श्रावण १७, आइतबार
‘निम्स दाइको अदम्य साहस र समर्पण इतिहासमा सधैँ अमर रहनेछ’
२०८३ श्रावण १७, आइतबार
तपाईको यो साता कस्तो रहला ? हेर्नुहोस् राशिफल
२०८३ श्रावण १७, आइतबार