असार ३०, २०८२ सोमबार July 14, 2025

प्रतिनिधि सभाको पाँच समितिको बैठक बस्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रतिनिधि सभाको पाँच छुट्टा-छुट्टै समितिको बैठक आज बस्दैछ । सार्वजनिक लेखा समितिको बैठक बिहान ११ बजे बस्ने भएकाे छ भने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ११ः३० बजे बस्न लागेको हो।

यस्तै, महिला तथा सामाजिक महिला समितिको बैठक बिहान ११ः३० बजे बस्ने भएको छ । साथै  राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे र कानून, न्याय तथा मानव अधिकार समितिको बैठक दिउँसो १२ः१५ बजे बस्दैछ ।

प्रतिनिधि सभाको बैठक भने बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया