मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

युरोपेली च्याम्पियन्स लिग : डिफेन्डिङ च्याम्पियन सिटीको शतप्रतिशत प्रदर्शन

एफसी पोर्टो रोयल एनट्रिपमाथि ४–१ ले विजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले युरोपेली च्याम्पियन्स लिगमा आफ्नो शतप्रतिशत प्रदर्शन कायम राख्ने क्रममा बुधबार योङ ब्वाइजलाई ३–१ ले हराएको छ र यसमा इर्लिङ हाल्यान्डले दुई गोल गरे ।

समूह ‘एच’ मा सिटीको यो लगातार तेस्रो जित हो र नौ अंकसहित शीर्ष स्थानमा छ । यसै समूहको अर्को खेलमा आरबी लाइपजिगले रेड स्टार बेलग्रेडलाई ३–१ ले पराजित गर्‍यो । समूह ‘एच’ मा बार्सिलोनाले पनि आफ्नो शतप्रतिशत प्रदर्शन कायम राख्न साख्तर डोनेस्कलाई २–१ ले हरायो ।

समूहको अर्को खेलमा एफसी पोर्टो रोयल एनट्रिपमाथि ४–१ ले विजयी रह्यो ।समूह ‘ई’ को शीर्षमा रहन फायनउडले लाजियोलाई ३–१ ले पन्छायो । यस्तै एटलेटिको म्याड्रिडले लाजियोलाई ३–१ ले निराश पार्‍यो ।

समूह ‘एफ’ मा केयलिन एमबापेको गोलको मदतले पेरिस सेन्ट जर्मेन (पीएसजी) ले एसी मिलानमाथि ३–० को जित दर्ता गर्‍यो । पीएसजी छ अंकमा शीर्षमा छ भने मिलान दुई अंकमा पुछारमा छ । दोस्रो स्थानमा रहन बोरुसिया डर्टमुन्डले न्युकासल युनाइटेडलाई १–० ले पराजित गर्‍यो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार