श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

इजरायलद्धारा सिरियामा हवाई आक्रामण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः इजरायलले सिरियामा  ‘आतंकवादी पूर्वाधार’मा आक्रमण गरेको बताएको छ ।

इजरायली सेनाले घोषणा गरेको छ कि उसको लडाकु विमानले सिरिया भित्र ‘आतंकवादी पूर्वाधार’ विरुद्ध हमला गरेको हो ।

Syria says Israeli missiles target sites near Damascus - World - Business  Recorder

इजरायली अधिकारीहरूले शनिबार सिरिया, लेबनान र जोर्डनसँग सीमा जोडिएको गोलान हाइट्समा निर्देशित आगलागीको जवाफमा आक्रमण गरिएको बताएका छन् ।

‘केही समय अघि, हिजो शनिबारे गोलान हाइट्सतर्फ आक्रमणको जवाफमा इजरायलको सेनो लडाकु विमानहरूले सिरियामा आतंकवादी पूर्वाधार साइटहरूमा आक्रमण गरेका छन,’ इजरायलीले सेनाले टेलिग्रामको पोस्टमार्फत भनेको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया