मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

आइसिसि एकदिवसिय विश्वकप क्रिकेट : नेदरल्याण्डसलाई १६० रनले हराउदै भारत विजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः भारतमा जारी आइसिसि एकदिवसिय क्रिकेटमा समूह चरणका खेलहरु सकिएका छन् । आइतबार भएको समूह चरणको अन्तिम खेलमा नेदरल्याण्डसलाई १६० रनले हराउदै भारतले अपराजित यात्रा कायम राख्यो ।

अन्तिम खेलमा सम्मानजनक रन बनाएको भारतले ४ विकेटको क्षतिमा ४१० रनको योगफल तयार पार्यो । भारतका लागी श्रेयस लियरले १ सय २८ रन बनाउँदा के एल राहुलले १ सय २ रन बनाए ।

विशाल रनको लक्ष्यसहित ब्याटिङ गरेको नेदरल्याण्ड २५० रनमा अल आउट भयो । यो खेलसगै विश्वकपका ४५ खेल सकिएका छन् । अब ३ खेल बाँकि छन् ।

जसमा भारतीय टीमले न्यूजील्याण्डविरुद्ध सेमीफाइनल खेल्नेछ । भारत र न्यूजील्याण्डबीचको सेमीफाइनल खेल पर्सि बुधवार मुम्बईको वानखेडे स्टेडियममा हुनेछ । त्यसैगरी विहिबार साउथ अफ्रिका र अष्ट्रेलियाबीच दोस्रो सेमिफाइनल खेल हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार